‘उपियाँ उम्कियो, जुम्राको काल’ (फोटो फिचर)

‘उपियाँ उम्कियो, जुम्राको काल’  (फोटो फिचर)

‘बाचौं, बचाऔँ र अघि बढौं, लघुवित्तिय संस्थाहरुको ज्यादतीविरुद्ध एकजुट हौं’ भन्दै लघुवित्तिय संस्थाविरुद्ध राजधानी काठमाडौंलगायत मुुलुकका विभिन्न भागमा प्रदर्शन तथा धर्ना हुँदै आएको छ । सोही क्रममा आज दिउँसो राजधानीको रत्नपार्कमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

उता पाँच बुदे माग राख्दै संघर्ष गर्दै आएका नवलपरासी, धादिङ, गोर्खालगायत जिल्लाबाट हिजो बेलुकी चितवनको मुग्लिन पुगेका सयौं पीडितमाथि प्रहरीले कुटपिट गरेको बताइएको छ । हिजो एक घण्टा चक्काजाम र कोण सभा गरेपछि उनीहरुमाथि प्रहरीले धरपकड गरेको हो ।


 

टिप्पणीहरू