चीनमा अर्को विश्व कीर्तिमान, मार्सल आर्टस्को ननचक्सद्वारा ८९ वटा मैनबत्ति झ्याप्पै

चीनमा अर्को विश्व कीर्तिमान, मार्सल आर्टस्को ननचक्सद्वारा ८९ वटा मैनबत्ति झ्याप्पै

चीनमा अर्को विश्व कीर्तिमान कायम भएको छ । मार्सल आट्र्सका एक जना प्रशिक्षार्थीले ननचक्सको प्रयोग गरेर बलिरहेको ८९ वटा मैनबत्तिलाई एक मीनेटमा निभाएका हुन् । 

फुचियन प्रान्तका सिये तेशेङले उक्त कीर्तिमान चार वर्षअघिदेखि राख्न थालेको बताइन्छ । सन् २०१९ मा राखेको आफ्नै कीर्तिमान उनले यस पटक तोडेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

टिप्पणीहरू