चिनियाँ राष्ट्रपति मस्कोमा

चिनियाँ राष्ट्रपति मस्कोमा

चीनका राष्ट्रपति सि जिनपिङ रुसको तीन दिने राजकीय भ्रमणको क्रममा मस्को पुग्नुभएको छ । रुसी समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणमा उहाँले रुसको भ्रमण थाल्नुभएको हो । 

गत साता तेस्रो कार्यकालको निम्ति सर्वसम्मत चयन हुनुभएपछि उहाँ पहिलो विदेश भ्रमणको क्रममा रुस जानुभएको हो । दुई मुलुकका राष्ट्र प्रमुखबीच आजै औपचारिक भेटवार्ता हुने जनाइएको छ ।

टिप्पणीहरू