सप्तरीमा आठ क्विण्टल गाँजा बरामद

सप्तरीमा आठ क्विण्टल गाँजा बरामद

सप्तरीमा प्रहरीले आठ सय केजीभन्दा बढी गाँजा बरामद गरेको छ । उक्त गाँजा हनुमाननगर कंकालिनी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गाँजा कोसी नदी क्षेत्रबाट भारततर्फ तस्करी भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली त्यहाँ पुगेको हो ।

टिप्पणीहरू