पुण्यमातामा डुबेर श्रीखण्डपुरका बालकको प्राणान्त

पुण्यमातामा डुबेर श्रीखण्डपुरका बालकको प्राणान्त

काभ्रेमा काठको पुलबाट नदीमा खसेर एक बालकको ज्यान गएको छ । धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका रमेश लामिछानेका ११ वर्षीय छोरा रिजन लामिछानेको हिजो खोलामा डुबेर मृत्यु भएको हो ।

हिजो बिहान पुण्यमाता खाेला तर्ने क्रममा काठको पुलबाट खस्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गएराति शीर मेमोरीयल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

टिप्पणीहरू