‘गोल्डेन फाइबर’ अर्थात् जुट

‘गोल्डेन फाइबर’ अर्थात् जुट

‘गोल्डेन फाइबर’ भनेर चिनिने जुट बंगलादेशको राजधानी ढाकाबाट करिब ३७ किलोमिटर टाढाको मुन्सीगञ्ज जिल्लालगायत बंगलादेशका अन्य केही भागमा प्रमुख नगदेबालीको रुपमा लिइन्छ ।

पछिल्लो साताको पर्याप्त वर्षात्पछि मुन्सीगन्जलगायत देशका अन्य स्थानमा जुटका बोट काट्ने कामले गति लिएको छ । नयाँ काटिएको जुटको धागो स्थानीय बजारमा पठाउन थालिएको छ । यसबारे हेरौं, केहि तस्बिरः

स्रोतः सिन्ह्वा

टिप्पणीहरू