साप्ताहिक समाचार

बालुवाटारकी यी ‘शक्तिशाली’ सुन्दरी

कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारको पहिलो शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओली हुन् । ओलीपछिको अर्को शक्तिशाली प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवापत्नी परराष्ट्रमन्त्री आरजु देउवा । प्रधानमन्त्रीले सरकारको काममा आरजुसँग संवाद गर्ने गरेका छन् । उनै शक्तिशाली महिला आरजुलाई बालुवाटारको प्रतिनिधित्व गर्दै नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्य याङजोम शेर्पाले राजदूत नियुक्तिको क्रममा भनेकी थिइन्, ‘मिलाएर गरौं है १ हजुरले त्यता मिलाउनु, म यता कुरा गरिहाल्छु ।’&…

Page 103 of 283