साप्ताहिक समाचार

फरक दृश्यमा पुरानै अवतारको झल्को

केही दिनअघि माधवकुमार नेपालले भन्नुभएको थियो, ‘मधेश प्रदेशमा सरकार ढल्छ तर बनाउन गाह्रै छ ।’ त्यति मात्र होइन, सरकार ढाल्ने विषयमा कम्तीमा जेठ १३ गतेसम्म कुरिदिन फुटको भुंग्रोमा परेर राजनीतिक रूपले घाइते बनेका उपेन्द्र यादवले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह पनि गर्नुभएको थियो । तर एक वर्षअघि नै ‘बहुमत पु¥याइदिन्छु, आँट गर्नोस्’ भनेर एमालेले दिएको ‘ग्रिन सिग्नल’मा मौनता साँ…

Page 1 of 156