खेलकुद

एसियाडमा चीनलाई स्वर्णको वर्षा, कोरिया दोस्रो स्थानमा

१९ औं एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले पदक तालिकामा पहिलो दिन शीर्ष स्थान कायम राखेको छ । आज साँझसम्म २० स्वर्णसहित ३० पदक जितेर चीन पहिलो स्थानमा रहेको छ ।  चीनले ७ रजत र ३ कास्य पदक पनि जितेको छ । दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित १४ पदक जितेको छ । २ स्वर्ण, ७ रजत र ५ कास्यसहित १४ पदक जितेको जापान तेस्रो स्थानमा छ । चौंथो स्थानमा हङकङ छ । उसले २ स्वर्ण र ५ कास्य गरी ७ वटा पदक जितेको छ । १ स्वर्ण, रजत र कास्य समा…

Page 7 of 23