पाठकपत्र

​काबाहीको कुरै काटकुट

अयोग्य र असक्षम व्यक्तिलाई उपसेनानी दर्जामा सिफारिस गर्दा संस्थाको साथै बाहिरी समाजमा पनि ठूलो परिचर्चा हुने गर्छ । हालै वीरेन्द्र अस्पतालमा सरुवा भई आएका प्रासु टीकाराम थापाबारे पुराना सिष्टरहरु र समकक्षीसँग बुझ्दा पनि हुन्छ । उनले १८ फिएमा विभिन्न कुकार्य गरेका छन् । जवानहरुलाई तहसनहस पार्ने, गुल्मपतिहरुलाई घुमाएर कारबाही गराउने काममा सक्रिय छन् । डा. रविश मिश्रलाई पनि कारबाही गराए । डा. मिश्र आफ्नो खल्तीको रकम दिएर बिरामीलाई बाहिर अस्पतालमा उपचार गर्न पठाउँथे । प्रतीक रेग्म…