राजनीति

दरबारको सम्झौता कच्याककुचुक

जनयुद्ध दिवसकै दिन २०७९ फागुन १ गते सरकारसँग सम्झौता भएको दुई वर्षपछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई हाजिर हुन आउन गोरखापत्र दैनिकमार्फत म्याद जारी गरेको छ । सिंहदरबारमा भएको सम्झौता तल्लो तहले कच्याककुचुक बनाएका छन् ।  मुद्दा दर्ता भएकामध्ये अधिकांश व्यक्ति विप्लव समूहमा छैनन् । धुलिखेल ९ का कान्छा लामा दुई वर्षअघि नै एमालेमा प्रवेश गरेका थिए भने खानिखोला ५ का रेशम नेपाली पनि विप्लव समूह छाडेर एमाल…

Page 752 of 921