पुर्पक्षमा रविलाई यसरी जेल पुर्याइँदै छ
प्रहरीले रवि लामिछानेका सबै बैंक खाता र चल–अचल सम्पत्ति रोक्का गरिसकेको छ । तर, निकिताको भने रोक्का गरिएको छैन । सम्वद्ध कसूरमा प्रतिवादी नभएकाले उनको खाता र चल–अचल सम्पत्ति रोक्का गर्न नसकेको प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धानको जिम्मा दिएको छ । लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदनमा यो सबै विषयसमेत खुलाइनेछ ।
जिबी राई समूहले देशका मुख्य शहरमा सहकारी खोलेर हजारौँ बचतकर्ताको अर्बौ रकम कुम्ल्याएको प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्क प्रालि…