राजनीति

कोशी सरकारबारे महान्यायाधिवक्तासँग परामर्श

कोशीका प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्ने कि नगर्ने भन्नेबारे प्रदेश  प्रमुख परशुराम खापुङले महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलसँग कानुनी परामर्श गरेका छन् ।  एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठनको आह्वान गर्न माग गर्दै पत्र बुझाएको र काँग्रेसले त्यसो नगर्न आग्रह गरिरहेको अवस्थामा प्रदेश प्रमुख खापुङले आज अपरान्ह महान्यायाधिवक्तासँग राय मागेका हुन् ।  मुख्यमन्त्री कार्कीले विश्…

Page 1 of 460