समाचार

कसको शक्ति, कसको भक्ति

राम्रै तयारीसाथ धुमधामसँग पार्टी घोषणा गरेका डा. बाबुरामको नयाँ शक्ति पार्टी अब कसरी पनि सकिँदै छ भने चुनाव आयो तर पैसा छैन । मुठ्ठीदानको भरमा खर्च चलाउनुपर्ने अवस्था छ । सक्ने र हुनेहरूले १५ लाखसम्म पनि शुरुमै हालेका हुन् । तर, त्यो अहिलेसम्म आइपुग्दा सकिएको छ । केही साताअघि पार्टीको निर्णय सुनाउने क्रममा डा. भट्टराईले नै भनेका थिए, ‘आर्थिक रूपमा कमजोर छौं ।’ लगभग ७० लाख आम्दानी भएकोमा ६४ लाख खर्च भइसकेको तथ्यांक उनले पस्केका थिए । केन्द्रीय भेलामा प्रतिव्यक्त…