लेख रचना

​ओलीको उदेकलाग्दो आग्रह !

विमल नेपाल केपी ओली प्रधानमन्त्री भएपछि ‘दामी दामी मौलिक टुक्काहरू सुन्न पाइन्छ’ भनेर आस गर्नेहरू निरास भएका छन् । पहिलोचोटि प्रधानमन्त्री हुँदा ओलीले बाँडेका सपना, दिएका आश्वासन र हानेका गफहरूको ‘ह्याङओभर’ अझै हटेको छैन । विगतका तिनै रसिला टुक्का, पोटिला तर्क र केही गर्ने हुटहुटी देखेरै स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेले धेरै भोट पायो, अधिकांशको अपेक्षा थियोः केपी शर्मा ओली प्रधानमन्त्री होउन्, फेरि सपना बाँडुन्, पहिला बाँडेका के…

Page 53 of 60