लेख रचना

​उनका हरेक ‘एक्सन’ असफल

कुसुम भट्टराई शान्ति प्रक्रिया प्रारम्भ भएयताका दश वर्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का हरेक कदम असफल हुँदै आएका छन् । रणनीतिक चातुर्यमा कमजोर भएका हुन् या ‘बुर्जुवा लोकतन्त्र’मा कच्चा खेलाडी साबित भएका हुन् ? दीर्घकालीन जनयुद्धलाई दिल्लीमा भएको बाह्रबुँदे समझदारीमार्फत शान्तिपूर्ण बिसर्जन गर्न सफल भए पनि त्यसपछिको यात्रामा भने उनी कमजोर र असफल सावित हुँदै आएको देखिन्छ । पहिलो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका…

Page 56 of 60