दुर्घटना

करेण्ट लागेर मकुना मर्यो,सदगतको तयारी हुँदै

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती करेण्ट लागेर मरेको छ । आरक्ष छेउको धानबारीमा लगाइएको करेण्टमा परेर मकुना मरेको हो । आरक्ष कार्यालयले करेण्ट लागेर मकुना मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले चरणको क्रममा धानखेतमा पुगेको मकुना हात्ती करेण्ट लागेर मरेको बताउनुभयो । उहाँका अनुसार हात्ती आज बिहान मृत भेटिएको थियो । रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको पनि बताउनुभयो । मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबरले सबै…

Page 112 of 114