दुर्घटना

कञ्चनपुरमा जंगली हात्तीको वितण्डा

जंगली हात्तीले गत शनिबार राति एक जनाको ज्यान लिएपछि कञ्चनपुर ढक्काका आरक्ष विस्थापित परिवार त्रसित बनेका छन् । जंगली हात्तीले झुपडी भत्काएर वितण्डा मच्चाउन थालेपछि शिविरमा बस्दै आएकाहरु आतंकित भएका हुन् । दैनिकजसो झुपडीमा जंगली हात्ती छिर्न थालेपछि शिविरमा बसोवास गर्ने परिवारले आफ्नो जीउधनको सुरक्षाको माग गरेका छन् । आफ्नो बाँच्न पाउने मौलिक अधिकारको सुनिश्चितताका लागि उनीहरुले सरकारसँग माग राखेका छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका परिवारहरु प…

Page 108 of 114