छठको साँझ घडीअर्वामा हिमानी

छठको साँझ घडीअर्वामा हिमानी

पूर्वयुवराज्ञी हिमानी शाहले आज साँझको छठ वीरगञ्जको घडिअर्वा पोखरीमा मनाउनुभएको छ । उहाँले आज साँझको अस्ताउन लागेको सूर्यलाई त्यहिँबाट अर्घ चढाउनुभएको हो ।

शाह छठ घाटमा पुग्दा र फर्कंदा पुरोहित र ब्राम्हणहरुले मन्त्रोच्चारण गरेका थिए । यो वर्षको छठ मनाउन उहाँ आइतबार काठमाडौंबाट सिमरा जानुभएको थियो ।

टिप्पणीहरू