नागढुंगामा झन् कडाइ (फोटोफिचर)

नागढुंगामा झन् कडाइ (फोटोफिचर)

मुलुकमा नयाँ संक्रमित थपिएसँगै सरकारले राजधानी भित्रिने नाकाहरूबाट अत्यावश्यकबाहेकका सवारीसाधनलाई कडाइ गर्न थालेको छ ।  नागढुंगा नाकामा खिचिएका यी तस्बिरले यही झल्को दिन्छन् । नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूले दिएको जानकारीअनुसार वैशाख २६ गतेसम्म ६ जना शंकास्पद संक्रमितहरु पाइएका छन् ।

टिप्पणीहरू