डा.दिनमणि पोखरेल
त्यो फोन र त्यसपछिको तनाव
प्रधानमन्त्रीले विश्वास गरेको वकिल महान्यायाधिवक्ता हुने चलनै हो । तर, एकपछि अर्को गर्दै युवाहरुलाई त्यही भर्याङमार्फत सर्वोच्चमा छिराएर भावी प्रधानन्यायाधीशको लाइनमा उभ्याउने खेती मौलाएको छ । अहिलेका महान्यायाधिवक्ता डा.दिनमणि पोखरेललाई कांग्रेस सभापति शेरबहादुर देउवाकै सामु प्रमले अमेरिका र चीन जानुअघि न्यायपरिषद् बैठक चल्दाचल्दै फोन गरेर सर्वाेच्चमा लाने निर्णय गराउन चाहनुभएको थियो । त्यसमाथि न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठसमेत दिनमणिबाहेक अरुको नाम आए…