‘भिक्टोरियन युग’
पत्रकारिताको भोकले जुन युवतीलाई पागल बनायो
‘भिक्टोरियन युग’को सबैभन्दा चर्चित खोज पत्रकारमध्येकी थिइन्— नेल्ली ब्लाई । उनी ‘मूर्ख पत्रकार’ थिइन्, ‘जासुस युवती’ । नेल्ली ब्लाई पत्रकारिताको ब्राण्ड हुन् । विद्रोही थिइन्— ‘विभेद, बेथिति र भ्रष्टाचार’विरूद्ध लेखिरहन्थिन् । नेल्ली मर्नुअघिसम्म सेलिब्रिटी थिइन् । सन् १८८७ तिर भने उम्दा रिपोर्टरको रुपमा उदाइन् । अनि, सन् १९११ सम्म सनसनीपूर्ण जीवनचक्रमा रमाइरहिन् । उन्नाइसौँ शताब्दीको अन्तिम—दशकतिर बेस्सरी च…