प्रचण्ड

प्रधानमन्त्री भेट्न राष्ट्रिय सभा अध्यक्ष बालुवाटारमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । तिमिल्सिना प्रधानमन्त्रीसँग भेटवार्ताको निम्ति आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुभएको हो । अध्यक्ष तिमिल्सिना बिहान ८ बजे त्यहाँ पुग्नुभएको बताइएको छ । उहाँहरुबीच झण्डै एक घण्टा कुराकानी भएको छ ।  अध्यक्षको सरकारी निवास प्रधानमन्त्रीको सरकारी निवासभन्दा दक्षिणतर्फ रहेको छ । बीचमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले ती दुई निवासलाई छुट्टयाएको छ । अध्यक्ष …