प्रधानमन्त्रीसँग माओवादीका प्रमुख सचेतक, दुई मन्त्री पनि सँगै

प्रधानमन्त्रीसँग माओवादीका प्रमुख सचेतक, दुई मन्त्री पनि सँगै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र आफ्नो क्याविनेटका दुई सदस्यसँग सामूहिक भेटघाट गर्नुभएको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । सो भेटमा माओवादी सचेतक पाण्डे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ सहभागी थिए ।

 उक्त भेटघाट झन्डै पौने घण्टा चलेको बताइएको छ ।
 

टिप्पणीहरू