राष्ट्रिय भेला

राजधानीमा राष्ट्रिय भेला गर्दै डिओटिआइएम

दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक परिसंघ (डिओटिआइएम) ले राष्ट्रिय भेला गर्ने भएको छ । आगामी असार २८ गते परिसंघले राष्ट्रिय भेला एवं बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । काठमाडौंको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेदेखि भेला शुरु हुने परिसंघले जनाएको छ ।  परिसंघका अनुसार अन्तरक्रियामा दलित, पिछडावर्ग, थारु, आदिवासी जनजाति र अल्पसंख्यक समुदायमाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद …