काठमाडौं महानगरपालिका

राजधानीमा पानीको जार जफत

काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत प्रयोगमा रहेका खानेपानीका जार जफत गरेको छ । महानगर प्रहरी बल र कृषि तथा पशुपन्छी विभागद्वारा आज कोटेश्वर–जडीबुटी चोकमा गरिएको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी ७७ वटा जार जफत गरिएको छ ।  प्रशोधित पानी बोक्ने १५ वटा सवारी साधनको निरीक्षण गर्दा यस्तो बदमासी भेटिएको महानगरले जनाएको छ । महानगरले सम्बन्धित पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत जारको बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जार…

Page 1 of 3