अनुसन्धान

बिदेशबाट सहयोग नमिल्दा अरु सुन तस्कर बेपत्ता

नेपाललाई ट्रान्जिट बनाएर हङकङबाट भारतमा हुने सुन तस्करीको अनुसन्धानलाई जरैसम्म पुर्याउने केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को प्रयास प्रक्रियागत झन्झटका कारण कमजोर भएको छ ।  हङकङबाट कार्गो गरी ब्रेक सुमा लुकाएर ल्याइएको तस्करीको सुन राजस्व अनुसन्धानको टोलीले गत साउन २ गते बरामद गरेको थियो । उक्त प्रकरणको अनुसन्धान गर्ने जिम्मा पाएको सिआइबीले यससम्बन्धी आवश्यक सूचना लिन र तस्करहरुको जालो पत्ता लगाउन दुई छुट्टाछुट्टै टोली हङकङ र भारत पठाएको थियो । तर, हङकङको टोली रित्तो…