एमाले विद्यार्थी संगठनमा ७ मतको खेल
एमाले विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन जेठ ३० गते राति सम्पन्न भएर डा. सुजन कडरियाको नेतृत्वमा १५१ सदस्यीय नयाँ कमिटी तथा ४ आयोगका पदाधिकारी र ५२ सदस्यसहित २०३ जनाको कमिटी निर्वाचित भएको छ ।
अध्यक्ष डाक्टर, उपाध्यक्ष इञ्जिनियर र खेलाडी, महासचिव जनस्वास्थ्यकर्मी, सचिव, वकिल र इञ्जिनियर । ३ डाक्टर र १३ इञ्जिनियरले १ डाक्टर र १८ इञ्जिनियरसहित पराजित भएका छन् । कमिटीको पहिलो बैठक पार्टी मुख्यालय च्यासलमा बसेर सचिवहरूको कार्यविभाजनसमेत गरिएको छ । …