विनिता कठायत

‘बोइफ्रेण्ड छ तर बिहे गर्दिनँ’ भनेपछि घण्टीकी सांसद विवादमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतको एउटा अभिव्यक्ति विवादमा तानिएको छ । ‘मेरो ब्रोइफ्रेण्ड छ तर बिहेचाँहि गर्दिन’ भनेपछि उनी विवादमा मुछिएकी हुन् । उनले एक पोडकास्टमा अन्तरवार्ता दिँदै भनेकी छिन्,‘आई ह्याभ अ बोइफ्रेण्ड,हि इज भेरी नाइस बट मैले उहाँलाई भनेकी छु, आई डण्ट वाण्ट टु गेट म्यारिड ।’ त्यसैगरी,उनले विवाह नै नगरिकन बच्चा जन्माउने प्रसंग पनि निकालेकी छन् । सार्वजनिक व्यक्तित्व भएर ‘अराजक’ अभिव्यक्ति दिएको भन्द…