उपत्यका अपराध अनुसन्धान कार्यालय

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठग्नेहरु समातिए

आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङको दोर्दी गाउँपालिका घर भई काठमाडौं बस्ने दिपेन्द्र गुरुङ्ग र सर्लाहीको बरहथवा नगरपालिकाकी रुपी मायाँलाई नियन्त्रणमा लिएको हो ।  बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने भन्दै लाखौं रुपैयाँ उठाएर सम्पर्कविहिन भएपछि पीडितहरुले उनीहरुविरुद्ध ताहाचलस्थित वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । दिपेन्द्रलाई हिजो काठमाडौं महान…