दिलभूषण पाठक
दिलभूषणको पक्षमा अन्तरिम आदेश निरन्तर
प्रहरीले सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न नपाउने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको इजलासले आज मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई पक्राउ नगर्न आदेश दिएको हो । पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमा उच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै पक्राउ नगर्नू-नगराउनू भनेको छ । सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय…