arrest
धवल शमशेर अदालतमा हाजिर, रविन्द्र मिश्र अझै ‘फरार’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा महामन्त्री धवलशमेशर राणा अदालत उपस्थित भएका छन् । तीनकुने हिंसात्मक घटनाका अभियुक्त उनी केही बेरअघि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका हुन् । राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र सङ्गठित अपराधको कसुरमा मुद्दा चलाइएका राणाको बयान न्यायाधीश शिवप्रसाद खनालको १० नम्बर इजलासमा तोकिएको छ । गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु हुनुको साथै चार दर्जनभन्दा बढी घाइते भएका…