समिक बडाल

बालुवाटारको प्रस्ताव सुनाइएपछि अखिलको बन्दसत्रमा नाराबाजी

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि नाराबाजी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्याम्पसमा जारी महाधिवेशनमा अध्यक्षका आकांक्षी आधा दर्जन विद्यार्थी नेतालाई जिल्याउँदै अध्यक्ष मण्डलले कडरियाको नाम प्रस्ताव गरेपछि असन्तुष्टहरुले नाराबाजी गरेका हुन् । बताइएअनुसार पार्टी अध्यक्ष केपी केपी शर्मा ओलीको निर्देशन बमोजिम  अध्यक्ष मण्डलबाट सहमतिको प्रस्ताव भन्दै नामावली प्रस्तुत गरिएको छ ।  अध्यक्षमा कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल …