उपसचिव सीता परियार

पेल्न पाउँदा कसले छाड्छ र नेपालमा

कांग्रेसका मन्त्राणीहरूको त आतंकै थियो अब यो रोग नेता पत्नीतिर पनि सरेको गुनासो सुनिन थालेको छ । यसरी सताइनेमा मुख्यसचिव एकनारायण अर्यालका नातेदारसम्म छन् । गत वर्ष असोज २३ गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी थिइन्, उपसचिव सीता परियार । उनी कांग्रेस सह महामन्त्री जीवनकी पत्नी हुन् । जागिरे जीवनमा पहिलो महिला दलित उपसचिव, सो समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी भएर रेकर्ड राखेकी उनले कहिल्यै नरम कार्यालयमा बसेर काम गर्नुपरेको छैन । शाखा अधि…