क्रान्तिशिखा धिताल

जता रवि उतै छोरी, बाबु-आमाको दिग्दारी

दलीय व्यवस्थामा पार्टी रोज्न पाउने प्रत्येक नागरिकको अधिकार हो । जो कोहीले आफूलाई मन पर्ने दलप्रति आस्था राख्न पाउँछ । त्यसैले एउटै छानोमुनि बस्नेहरु पनि फरक पार्टीमा सक्रिय भइरहेका हुन्छन् ।     यस्तै एउटा रोचक राजनीतिक पात्र बनेकी छन्,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल । उनका मातापिता एमालेका प्रतिबद्ध कार्यकर्ता हुन् । छोरी भने अहिले एमालेकै विरुध्द सडक संघर्षमा उत्रिएकी छन् ।  क्रान्तिशिखाका बाबु राजेश धिताल रोल्पाका पुराना…