अमरेशकुमार सिंह

अमरेशले बार्गेनिङ गरेको बालुवाटारको दाबी, कानुनी उपचार खोज्न माननीयलाई ध्यानाकर्षण

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँको परिवारका सदस्यसँग जोडेर स्वतन्त्र सांसदको भूमिकामा रहेका पूर्व नेपाली काँग्रेस नेता अमरेशकुमार सिंहका पछिल्ला अभिव्यक्तिप्रति प्रधानमन्त्रीको सचिवालयले मुख खोलेको छ ।  सांसद सिंहले हालैको एनसेल सेयर बिक्री प्रकरणमा प्रधानमन्त्री पुत्री गंगा दाहालको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका थिए । त्यसको खण्डन गर्दै सचिवालयले सिंहले अनेक बार्गेनिङ गरेको र त्यो पूरा नभएपछि मिथ्या आरोप लगाएको जिकिर गरेको छ । &n…