राससमा बढुवा,रिमाल डिजिएम,पाठक चिफ एडिटर

राससमा बढुवा,रिमाल डिजिएम,पाठक चिफ एडिटर

राष्ट्रिय समाचार समिति (रासस) को नायव महाप्रबन्धकमा श्याम रिमाल र प्रधान सम्पादकमा एकराज पाठक बढुवा हुनुभएको छ ।उहाँहरुलाई रासस सञ्चालक समितिले विनियमअनुसार भोलि साउन १ गतेबाट लागू हुनेगरी नयाँ जिम्मेवारी दिएको हो ।

रिमालले २०५१ सालमा छैठौं तहबाट सेवा प्रवेश गर्नुभएको थियो भने पाठक २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको हो ।

टिप्पणीहरू