०१ पुस २०८२, मंगलबार | 16 Dec 2025, Tuesday
जन आस्था
बैशाख २५, २०७८
0 shares
कोरोना संक्रमणको कारण रेडियो नेपालका एक जना कर्मचरीको मृत्यु भएको छ ।
इञ्जिनियर सन्तन राउतको निधन भएको रेडियो नेपालका सहकर्मीहरुले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।
एकजना सहकर्मीले लेखेकी छन् ‘पापी कोरोना,सहकर्मीले पनि छोड्न थाले’ ।
टिप्पणीहरू