नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधवकुमार नेपालको उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भइरहेको छ ।
मुटुमा समस्या आएपछि हिजो दिउँसो २ बजे अस्पताल पुगेका नेपाललाई क्याबिन नम्बर ७०१ मा भर्ना गरिएको छ ।