सिंहदरबारमा निर्वाचनबारे छलफल
प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अन्य आयुक्तहरुले प्रधानमन्त्रीसँग आगामी निर्वाचनबारे कुराकानी शुरु भएको छ ।
छलफलमा अर्थमन्त्री, गृहमन्त्री, उद्योगमन्त्री, गृहसचिवलगायत झण्डै एक दर्जनको सहभागिता रहेको बताइन्छ ।
टिप्पणीहरू