प्रधानमन्त्री ‘इन’, महान्यायाधिवक्ता ‘आउट’

प्रधानमन्त्री ‘इन’, महान्यायाधिवक्ता ‘आउट’

महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित कार्यालयमा पद बहाली गरेपछि बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेश गरेका हु

संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा महान्यायाधिवक्ता नियुक्त हुने गर्छ । नवनियुक्त प्रधानमन्त्री कार्कीले भने अहिलेसम्म नयाँ महान्यायाधिवक्ताको सिफारिस गर्नुभएको छैन ।

टिप्पणीहरू