एक्ली महिला, लुट्नुअगाडि खैलाबैला
नयाँ नेपाल बनाउने ‘जेन जी’ आन्दोलनमा महिलाहरु सहभागी नहुँदा मिडियासम्म घाँटी सुक्नेगरी चिच्याएकी राजधानीस्थित एक कलेजकी छात्रा पनि चोरीमा संलग्न रहेको खुलेको छ ।
‘करप्सन’ लेखेको कलेजको सर्टमाथि राष्ट्रिय झण्डा बाँधेर आन्दोलनमा सहभागी ती छात्राले भाटभटेनी सुपर मार्केटबाट सामान चोरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मौका पाए उनीहरुले पनि लुटेरै खाने रहेछन् भन्ने पुष्टि भएको छ ।
उनले भाटभटेनीबाट खेलौना, मेकअपलगायतका सामान चोरेर लगेको देखिन्छ । नेताहरुले देश लुटेको विरोधमा गरिएको आन्दोलनमा नयाँ पुस्ताको आनीबानी पनि छर्लङ्ग भएको छ । मौका पाए उनीहरुले पनि लुटेरै खाने रहेछन् भन्ने पुष्टि भएको छ । देश अशान्त बनेको फाइदा उठाएर उनीजस्तै धेरैले पसल लुटपाट गरेका छन् ।
टिप्पणीहरू