प्रधानमन्त्रीको बालकोट निवासमा आक्रमण

प्रधानमन्त्रीको बालकोट निवासमा आक्रमण

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा आक्रमण शुरु भएको छ । 

जेन जी समूहको हिजोको आन्दोलनमा १९ जनाको हत्या भएपछि आक्रोशित समूहले केहीबेर अघिदेखि बालकोट निवासमा ढुंगामुढा थालेको हो ।

टिप्पणीहरू