अभियानमा प्रचण्डको मर्निङ वाक र भेटघाट (फोटो फिचर)

अभियानमा प्रचण्डको मर्निङ वाक र भेटघाट (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको मध्यपहाडी लोकमार्ग अभियानमा हुनुहुन्छ । उहाँले बिहान मर्निङ वाक गर्नुका साथै सहिद परिवारसँग भेटघाट गर्नुभएको छ।

हिजो काठमाडौंबाट पोखरा हुँदै लमजुङ पुग्नुभएका प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी भएर गोरखामा बास बस्न पुग्ने कार्यक्रम छ ।

टिप्पणीहरू