१९ मंसिर २०८२, शुक्रबार | 05 Dec 2025, Friday
जन आस्था
साउन २५, २०८२
64 shares
नुवाकोटमा पनि गाईजात्रा मनाइएको छ । काठमाडौं उपत्यकासँगै नेवार समुदायको बाक्लो उपस्थिति रहेको मुलुकका विभिन्न भागमाझैँ यो जात्रा नुवाकोटमा पनि मनाइन्छ ।
नुवाकोट वि.सं. १८०१ देखि १८२५ सम्म नेपालको राजधानी थियो ।
तस्बिरहरुः
टिप्पणीहरू