सुडान टोलीलाई महानिरीक्षकको बिदाई, फर्केकालाई एआईजीको स्वागत
राष्ट्र संघीय शान्ति मिसनमा गएको सशस्त्र प्रहरी बलको एउटा टोली फर्केको छ । त्यसको बदलामा अर्को टोली प्रस्थान गरेको छ । दक्षिण सुडानबाट अस्ति राति आएको ११ औं डफ्फाको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले हिजो प्रधान कार्यालय हलचोमा स्वागत गरेका छन् ।

क्त टोलीको बदलामा १२ औं टोली हिजो राति त्यसतर्फ उडेको सशस्त्रले जनाएको छ । टोलीलाई महानिरीक्षक राजु अर्यालले हलचोकमा बिदाई गरेका थिए ।


टिप्पणीहरू