शौचालयमा लड्नुभएका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य

शौचालयमा लड्नुभएका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते हुनुभएको छ । उहाँ हिजो राति सुत्न जानुभन्दा अघि शौचालयमा लड्नुभएको बताइन्छ । 

प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राति नै मेडिसिटी अस्पताल पुर्याएर उपचार गरिएपछि उहाँ घर फर्कनुभएको हो । उहाँको अवस्था सामान्य रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू