मुलुकको राजनीति जटिल मोडमा पुगेको समाजवादी मोर्चाको ठहर

मुलुकको राजनीति जटिल मोडमा पुगेको समाजवादी मोर्चाको ठहर
सुन्नुहोस्

समाजवादी मोर्चाले बढेदै गएको प्रतिगामी कदमलाई असफल बनाउने निर्णय गरेको छ । मोर्चाले यसका लागि बुद्धिजीवि र नागरिक समाजसँग बृहत अन्तरक्रिया गर्ने जनाएको छ ।

आज बसेको मोर्चाको बैठकले राजनीतिक परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको निश्कर्ष निकालेको छ । चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

भोलि बिहान बुद्धिजीवि र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू