भारतीय राजदूत नयाँ दिल्लीमा
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली जानुभएको छ ।
राजदूत श्रीवास्तव एअर इण्डियाको उडान नम्बर एआई २१५६मा हिजो साँझ ६ बजे काठमाडौंबाट प्रस्थान गर्नुभएको बताइन्छ ।
राजदूत स्वदेश जानुको कारण खुलाइएको छैन ।
टिप्पणीहरू