उपप्रधानमन्त्रीद्वारा पकनाजोलमा मतदान
उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपलिका–१६ स्थित युवक मावि, पकनाजोल मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित मुकुन्द रिजालको निधनपछि काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा आज उपनिर्वाचन भइरहेको छ ।
टिप्पणीहरू